प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीको टिकट दिने जिम्मेवारी सभापति देउवालाई

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीका तर्फबाट उम्मेदवारलाई टिकट दिने जिम्मेवारी सभापति देउवालाई दिएको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न सभापति देउवालाई जिम्मेवारी दिने निर्णय गरेको सहमहामन्त्री भीष्मराज आङदेम्बेले जानकारी दिनुभयो । बैठकले मंसिर … Continue reading प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीको टिकट दिने जिम्मेवारी सभापति देउवालाई